रविले भने– सरकार ढल्छ भन्नेहरू बेहोस् भएर ढल्छ, सरकार ढल्दैन्

onlinekhabar.com · world

१८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार ढल्छ भनेर टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कहिलेकाहीँ सुनिन्छ । सरकार कमजोर भयो । उस्तै परे सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ । दशैंमा ढल्छ, तिहारमा ढल्छ, छठमा […]

Read full article →