पूर्व गृह राज्यमन्त्री कँडेलद्वारा खुला सहमहामन्त्रीमा उम्मेदवारी
२० असोज, बुटवल । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले नेपाली कांग्रेसको सह–महामन्त्री (खुला तर्फ) मा उम्मेदवारी दर्ता गरेका छन् । पश्चिम नवलपरासीका नेपाली कांग्रेसका नेता कँडेल यसअघि पार्टीका केन्द्रीय सदस्य थिए । लामो समय पार्टी सभापति शेरबहादुर देउवा निकट रहेका कँडेल पार्टीको विशेष महाधिवेशनसँगै पार्टी सभापति गगन थापा पक्षमा आएका हुन् । कँडेल कांग्रेसको १२औँ महाधिवेशनमा […]