पोखरा फाइनान्सका ग्राहकलाई स्काइवाकमा १५ प्रतिशत छुट, ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता सम्पन्न

bizkhabar.com · world

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले कमलादी–२८, काठमाडौंस्थित स्काइवाकमा टिकट खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन्। पोखरा फाइनान्स र वन्डर्स नेपाल प्रालि अन्तर्गतको स्काइवाकबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार पोखरा फाइनान्सका ग्राहकले स्काइवाकको टिकट खरिद गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको […]

Read full article →