रिलायन्स स्पिनिङ मिल्सले वितरण गर्यो ३० प्रतिशत नगद लाभांश
Full story
Reliance Spinning Mills has decided to distribute a 30 percent cash dividend. The dividend amounts to Rs 570 million. It is being paid on the company's paid-up capital of Rs 1.90 billion.
यो निर्णयसँगै अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ नगद लाभांश वितरण गरिने छ ।