सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो
Full story
The Nepse index rose by 4 points on Monday. After the previous trading day's 17.15-point gain, the index stood at 2,595 points following today's rise. Turnover fell from Rs 4.83 billion the previous day to Rs 4.46 billion today.
२६ असोज, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज १०५ कम्पनीको मूल्य बढ्दा […]