कति बजेटमा बनेको फिल्म होला, जसले डेढ लाख पनि कमाएन ?
एउटा फिल्म निर्माणका लागि कति बजेट चाहिन्छ ? यो फिल्मको आकार र प्रकार हेरेर निर्धारण हुन्छ। यद्यपि, तथ्याङ्कले भन्छ, नेपालमा औसत २ करोड हाराहारीमा फिल्म बनिरहेका छन् । एकदमै न्यूनतम बजेट भनेको पनि ५० लाख त हुन्छ नै । त्योभन्दा कममा सर्ट फिल्म वा म्युजिक भिडियो बन्छ । त्यसो भए हलमा प्रदर्शनका लागि तयार गरिएको […]