गरिमा विकास बैंकको साधारण सभाबाट २० प्रतिशत लाभांश पारित

bizkhabar.com · world
Full story

Garima Development Bank’s 20th annual general meeting approved a total 20 percent dividend, made up of 10 percent bonus shares and 10 percent cash. The meeting also passed the annual report for fiscal year 2082/83, the auditor’s report, the balance sheet and related proposals. It appointed an auditor for fiscal year 2083/84.

गरिमा विकास बैंकको २०औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ। साधारणसभाले आ.व. २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात लगायतका प्रस्ताव र आ.व. २०८३/८४ को लेखापरीक्षक नियुक्ति पनि पारित गरेको छ।बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी रु. ६ अर्ब ६२ करोड ३४ […]

Read full article → Compare