युक्रेनलाई इयुले उपलब्ध गराएको सहयोगभन्दा बढी रुसबाट युरोपमा ऊर्जा आयात

bizkhabar.com · world

मस्को । युक्रेनमाथि रुसले आक्रमण गरेपछि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ देखि हालसम्म रुसबाट ३२० अर्ब ७० करोड डलर मूल्यको ऊर्जा आयात गरेका छन् । यो रकम युक्रेनलाई इयुले उपलब्ध गराएको सहयोगभन्दा बढी हो । रुसी उपप्रधानमन्त्री अलेक्जान्डर नोभाकले सोमबार सन् २०२२ यता इयुका सदस्य राष्ट्रहरूमा उक्त मूल्य […]

Read full article →