जब सलमानलाई सोधियो- ‘आर यु स्टिल भर्जिन ?’
बलिउडको बहुचर्चित तथा विवादास्पद सेलिब्रेटी टक शो ‘कफी विथ करण’ को नवौं सिजन सुरु हुन लागेको छ । १४ अक्टोबरदेखि ओटीटी प्लेटफर्म जियो हटस्टारमा प्रसारण हुन लागेको यो शोको पहिलो भागमा अभिनेता सलमान खान प्रख्यात सोफामा देखिनेछन् । हालै सार्वजनिक गरिएको शोको पहिलो प्रोमोले दर्शकको ध्यान खिचेको छ । टिजरमा करण जोहर र सलमान खानको […]