रसुवा बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा
२६ असोज, काठमाडौं । १० भदौको रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । मंगलबार सिंदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृहसचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् । उनले बाढी प्रधावित नागरिकको लागि अस्थायी आवास निर्माणको […]