२४ घण्टामा काठमाडौं उपत्यकामा ६५८ सवारी चालकमाथि ट्राफिक कारबाही

onlinekhabar.com · world

२८ असोज, काठमाडौं । काठमाडौं उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि ट्राफिक प्रहरीले कडा निगरानी तथा कारबाही प्रक्रियालाई निरन्तरता दिएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ६५८ जना सवारी चालक कारबाहीमा परेका हुन्। सडक अनुशासन कायम राख्न र सम्भावित दुर्घटना न्यूनीकरण गर्न उपत्यकाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा मादक […]

Read full article →