काठमाडौं फिन्टेकलाई ‘वित्तीय प्रविधि क्षेत्रको विकासमा उल्लेखनीय योगदान’ वापत फोनपेको सम्मान

bizkhabar.com · world

काठमाडौं । नेपालको वित्तीय प्रविधि क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै काठमाडौं फिन्टेक फोनपेको सम्मानबाट सम्मानित भएको छ। फोनपेले प्रदान गर्ने उक्त सम्मान काठमाडौं फिन्टेकलाई ‘वित्तीय प्रविधि क्षेत्रको विकासमा उल्लेखनीय योगदान’ विधामा प्रदान गरिएको हो। यस सम्मानले नेपालको बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रमा ज्ञान, सीप र क्षमता अभिवृद्धिका लागि काठमाडौं फिन्टेकले गर्दै आएको प्रयासको कदर गरेको […]

Read full article →