दिपकको सन्तानबारे दीपाको अनौठो भविष्यवाणी
काठमाडौं । फिल्म ‘छ माया छपक्कै २’ को ट्रेलर सार्वजनिक भएको छ । असोज ३१ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रको ट्रेलर रमाइलो हिसाबले तयार पारिएको छ । ट्रेलरमा दिपकराज गिरी र केकी अधिकारी श्रीमान-श्रीमतीको भूमिकामा देखिएका छन्। ७ वर्षअगाडि रिलिज ‘छ माया छपक्कै’ मा उनीहरूको विवाह भएको थियो । त्यहीँबाट निरन्तरता पाएको कथामा सन्तान प्राप्तिका […]