इन्साइट टेक्नोलोजीलाई एआई इन साइबर सेक्युरिटी अवार्ड

onlinekhabar.com · world

२९ असोज, काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजीले इन्डोनेसियाको जाकार्तामा आयोजित एसोसियो डिजीटल एआई अवार्ड अन्तर्गत एआई इन साइबर सेक्युरिटी अवार्ड प्राप्त गरेको छ । सूचना प्रविधि तथा साइबर सुरक्षामा एआईको प्रभावकारी प्रयोगमार्फत विभिन्न क्षेत्रका संस्थाहरूको साइबर सुरक्षा सुदृढीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै कम्पनीलाई उक्त अवार्ड प्रदान गरिएको हो। सन् २०११ मा स्थापना […]

Read full article →