म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ, कामदारसँग बढी रकम असुलेर सिन्डिकेट चलाएको आरोप

bizkhabar.com · world

काठमाडौं । मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । खड्कालाई मलेसिया जाने कामदारसँग बढी रकम असुलेर सिन्डिकेट चलाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । उनी ललितपुरबाट बिहीबार पक्राउ परेका हुन् । मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार थप्नेगरी बढी पैसा लिएर […]

Read full article →