धितोपत्र बोर्डले सार्वजनिक गर्यो संस्थागत लगानीकर्ता नीति, सुझाव माग

bizkhabar.com · world

काठमाडौं । धितोपत्र बजारमा संस्थागत लगानीकर्ताको सहभागिता विस्तार तथा व्यवस्थित गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले ‘संस्थागत लगानीकर्ता नीति, २०८३’ सार्वजनिक गरेको छ । नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३, बोर्डको आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीति तथा अर्थ मन्त्रालयले २०८३ भदौ २९ गते घोषणा गरेको २१ बुँदे पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाको मार्गदर्शनअनुसार […]

Read full article →