‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने

onlinekhabar.com · world
Full story

On Maha Navami of Bada Dashain, the Nepali Army will shower flowers at two Shakti Peeth temples in Saptari. The ceremonies are planned at Chhinnamasta Bhagwati Temple in Chhinnamasta Rural Municipality-3, Sakdaha, and at Kankalini Bhagwati Temple in Bharadaha, Kankalini Municipality-1.

२ कात्तिक, ‎सप्तरी । बडादशैंको महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने भएको छ । ‎‎छिन्नमस्ता गाउँपालिका–३ सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिर र कंकालिनी नगरपालिका–१ स्थित भारदहमा रहेकोे कंकालिनी भगवती मन्दिरमा पुष्पवृष्टि हुने भएको हो । छिन्नमस्ता भगवती मन्दिरका पिठाधीश महाकान्त ठाकुरले कात्तिक ३ गते महानवमीको दिन बिहान दर्शनार्थीहरुमाथि नेपाली सेनाको हेलिकप्टरबाट पुष्प […]

Read full article → Compare