साउदी अरेबियाले नेपाललाई दियो १९१ रनको लक्ष्य

onlinekhabar.com · world

२१ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियाबाट १९१ रनको विजयी लक्ष्य पाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा अलआउट हुँदै १९० रन बनायो । साउदीका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए । मोहम्मद आतिफले ३० रन बनाए । मोहम्मद हिशम शेखले १८ रन […]

Read full article →