गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता दुई जापानी नागरिकको शव फेला

bizkhabar.com · world
Full story

The bodies of two Japanese climbers who went missing during an ascent of Gangapurna Himal have been found. The climbers were Hidesuke Taneishi and Tetsu Hashimoto, both Japanese nationals. They were reported missing during the climb on the 7,455-metre Gangapurna Himal in Nisyang Rural Municipality-6, Manang. The bodies were found on Friday.

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव भेटिएको छ । ङिस्याङ गाउँपालिका–६ स्थित सात हजार ४ सय ५५ मिटरको गङ्गापूर्ण हिमाल आरोहणका क्रममा बेपत्ता जापानी नागरिक हिदेसुके तानेइशी र तेत्सु हाशिमोताको शव शुक्रबार भेटिएको हो । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार काठमाडौँस्थित कस्मो एडभेन्चर कम्पनीमार्फत नेपाली पथप्रदर्शक सहित हिमाल आरोहणमा […]

Read full article → Compare