चीन भ्रमण सकेर स्वदेश फर्किइन् एमाले वरिष्ठ नेता भण्डारी
Full story
Former President and senior CPN (UML) leader Bidya Devi Bhandari returned home on Monday after a four-day visit to China. She attended the Global Governance Forum held in Xiong'an in China's Hebei Province.
८ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारी चार दिने चीन भ्रमण सकेर सोमबार स्वदेश फर्किएकी छिन् । वरिष्ठ नेता भण्डारी चीनको हेबोई प्रान्तको स्योङआनमा आयोजना गरिएको ‘ग्लोवल गभर्नेन्स फोरम’मा सहभागि भएर सोमवार स्वदेश फर्किएकी हुन् । अक्टोबर २३ देखि २५ सम्म चलेको फोरमलाई नेता भण्डारी सम्बोधन गरेकी थिइन् । चाइनिज […]