दशैंको मौका पारेर चोरी : ठूलो मात्रामा सुनचाँदीका गरगहनासहित ४ भारतीय पक्राउ
Full story
Four Indian nationals were arrested for theft during the Dashain holiday. Those arrested were Vikas Podar, 25, Raju Podar, 19, Rajendra Kumar, 23, and Bina Devi, all from Bihar in India. The report links the case to a large quantity of gold and silver jewelry.
९ कात्तिक, काठमाडौं । दशैंको मौकामा चोरी गर्ने चार जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारका २५ वर्षीय विकास पोदार, बिहारकै १९ वर्षीय राजु पोदार, सोही ठाउँका २३ वर्षीय राजेन्द्र कुमार र सोही ठाउँका विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरूले कलंकीस्थित […]