इजरायलमा आज आम निर्वाचन, दाउमा नेतान्याहुको सत्ता

onlinekhabar.com · world
Full story

Israel holds a general election today, with Netanyahu’s hold on power at stake. His supporters present him as a strong leader on security matters. Critics point to security failures during the 2023 Hamas attack and to corruption allegations against him.

नेतान्याहुका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।

Read full article → Compare