ओशो तपोवनमा ज्ञानेन्द्र शाही, कहाँ थिए, कहाँ पुगे ?
Full story
Gyanendra Shahi is featured at Osho Tapoban under a title asking where he was and where he has reached. The wording may sound exaggerated, but it is meant to address his experience. Dressed in maroon clothing and wearing his signature smile, Shahi writes a line that begins with something beyond life and existence, and an unknown-like state.
उल्लिखित शीर्षकमा ‘कहाँ थिए, कहाँ पुगे’ भन्दा अलि अतिरञ्जित सुनिएला । यद्यपि, त्यो उनको अनुभूतिलाई सम्बोधन गर्न खोजिएको हो । किनभने कलेजी रङको वस्त्र धारण गरेर आफ्नो सिग्नेचर मुस्कानसहित ज्ञानेन्द्र शाहीले लेखेका छन्, ‘जीवन र जिन्दगीभन्दा केही पर । अनजानजस्तै एउटा संसार ।’ ‘अनजानजस्तै एउटा संसार’ भनी उनले ओशो तपोवन पुगेपछि आफ्नो अनुभूति व्यक्त गरेका […]