एनपीएल सुरक्षार्थ एक हजार १२४ प्रहरी परिचालन, सादा पोशाकका प्रहरीबाट पनि निगरानी
Nepal Police has deployed 1,124 officers to secure the third edition of the Nepal Premier League (NPL) cricket tournament in Kathmandu. Superintendent of Police Dan Bahadur Thapa, spokesperson for the District Police Complex Kathmandu, gave the deployment figure. The security operation is in place at the TU cricket ground in Kirtipur, with plainclothes police also monitoring the event.
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणमा सुरक्षा व्यवस्थाका लागि एक हजार १२४ जना प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर थापाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भएको एनपीएल खेलको सुरक्षार्थ यथेष्ट जनशक्ति परिचालन गरिएको जानकारी दिए । उक्त प्रतियोगिता आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ । […]