कसैलाई धान थन्क्याउन चटारो, कसैलाई चिन्ता
Full story
In Bagmati, farmers in Hatiya, Chaughada and Kamane are rushing to store paddy. Some worry that paddy still uncut in the fields could be damaged by water. Farmer Adhikari said the paddy is ripe and there are rumors of worsening weather, leaving him unsure whether to harvest; he has planted paddy on 12 kattha of land.
बागमती । हटिया, चौघडा र कमानेका किसानलाई धान थन्क्याउने चटारो छ भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने हो कि भन्ने चिन्ता छ । “खेतमा धान पाकिसकेको छ, मौसम बिग्रने हल्ला छ, काटौँ कि नकाटौँ”, अधिकारीले भने, “मैले १२ कठ्ठा क्षेत्रफलमा धान लगाएको छु । काटौँ कि नकाटौँ भन्ने कुराले छटपटी भएको छ ।” बङ्गालको […]