अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन
Full story
The Jomsom–Korala road in Mustang has reopened after repairs. Heavy rain caused by Cyclone Arnob since Friday night had collapsed the road at Baragung Muktichhetra-3 Chaile, blocking it from the morning. The road was restored to operation after maintenance work.
१४ कात्तिक, मुस्ताङ । भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ । अर्नब चक्रवात प्रभावका कारण शुक्रबार रातिदेखि परेको भारी वर्षाले बारागुङ मुक्तिक्षेत्र–३ चैले सडक भासिदा आज बिहानैदेखि अवरुद्ध भएको थियो । यसअघि ‘ग्याबिन वाल’ले उकासेर सडक स्तरोन्नति गरिएकामा गएरातिको भारी वर्षाले क्षति पुर्याएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए । […]