अनलाइनखबरले सुरु गर्यो ‘ओके स्पोर्ट्स फ्यान रेटिङ’, एनपीएलका दर्शक आफैँले रेटिङ गर्न पाउने
Full story
Onlinekhabar has launched a feature called OK Sports Fan Rating for the third edition of the Nepal Premier League. The outlet says the aim is to make the league more interactive and focused on spectators. Through the feature, cricket fans can rate the performance of both teams and players in each match.
११ कात्तिक, काठमाडौं । अनलाइनखबरले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई थप अन्तरक्रियात्मक र दर्शककेन्द्रित बनाउन ओके स्पोर्ट्स फ्यान रेटिङ सुरु गरेको छ। यस सुविधामार्फत क्रिकेटप्रेमी दर्शकले प्रत्येक खेलमा सहभागी दुवै टोली र खेलाडीको प्रदर्शनलाई १ देखि १० सम्मको अङ्क दिएर आफ्नो मूल्याङ्कन सार्वजनिक गर्न सक्नेछन्। ‘ओके स्पोर्ट्स फ्यान रेटिङ’ले खेलप्रतिको दर्शकको धारणा र […]