पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइ नभ्याइ
Full story
In Banke, farmers are rushing to harvest and bring in their paddy before rain arrives. They have spent the year working in muddy fields to grow the crop. Farmers who have already cut the paddy but have not yet stored it fear the crop will get wet if it rains. Those who have not finished harvesting are also worried that wind and rain will flatten the standing paddy.
१२ कात्तिक, बाँके । वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने […]