तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति, जलविद्युत् आयोजनालाई सबैभन्दा धेरै
Full story
Development projects operating or under construction in Tanahun have received permission to use 718.58 hectares of forest land. The approved area is for hydropower projects, electricity transmission lines, cable cars, resorts and other infrastructure. Hydropower projects account for the largest share of the permitted forest land.
तनहुँ । तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन् । जलविद्युत् आयोजना, विद्युत् प्रसारण लाइन, केबलकार, रिसोर्ट तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त वन क्षेत्र प्रयोग गर्न दिइएको डिभिजन वन कार्यालयले जनाएको छ । डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार […]