सलिको गल्फ टुर्नामेन्ट २०२६ आगामी शनिबार, नेपालको कर्पोरेट क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने
Full story
Sagarmatha Lumbini Insurance Company Limited (Salico) will organize the Salico Golf Tournament 2026 next Saturday, 31 October 2026. The tournament is scheduled for the golf course at Gokarna Forest Resort. Representatives from Nepal's corporate sector are set to take part.
काठमाडौं | सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार, ३१ अक्टोबर २०२६ मा गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा “सलिको गल्फ टुर्नामेन्ट २०२६” आयोजना गर्ने भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) नेपालमा अग्रणी निर्जीवन बीमा सेवा प्रदायक कम्पनी हो। कम्पनीले व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन […]