शिक्षा र महँगीविरुद्ध इटालीमा विद्यार्थीको प्रदर्शन

onlinekhabar.com · world
Full story

Thousands of students took to the streets in various Italian cities on Friday to demand a bigger education budget, housing support and controls on the rising cost of living. Security agencies were on alert to prevent possible clashes.

शिक्षा क्षेत्रमा बजेट वृद्धि, आवास सुविधा र जीवनयापनको बढ्दो खर्च नियन्त्रणको माग गर्दै हजारौँ विद्यार्थी शुक्रबार इटालीका विभिन्न सहरमा सडकमा उत्रिएका छन् । सम्भावित झडप रोक्न सुरक्षा निकाय सतर्क रहेका छन् ।

Read full article → Compare