अब ‘ह्यारी पोटर’ को पनि सिरिज : कहिले कहाँ हेर्न सकिन्छ ?
Full story
A return to the Hogwarts world of magic, mystery and excitement is approaching. Harry Potter, which has been in the minds of millions since childhood, will now come before audiences as a series as well as films. The first glimpse has been made public, drawing excitement among old fans.
जादु, रहस्य र रोमाञ्चकले भरिएको होगवाट्र्सको संसारमा फेरि फर्किने दिन नजिकिँदै छ । बाल्यकालदेखि लाखौँ दर्शकको मनमा बसेको ‘ह्यारी पोटर’ अब फिल्ममा मात्र सीमित रहनेछैन, सिरिजका रूपमा पनि दर्शकमाझ आउने भएको छ । यसको पहिलो झलक सार्वजनिक भएसँगै पुराना प्रशंसकमा उत्साह थपिएको छ । अझ रोचक कुरा, निर्माताले सिरिजको प्रदर्शन मितिसमेत घोषणा गरेका छन् । […]