चक्रवात ‘अर्नब’को प्रभावले तीन प्रदेशमा भारी वर्षाको सम्भावना, भोलिदेखि मौसममा केही सुधार हुने
Forecasters say the remnants of Cyclone Arnab, formed over the Bay of Bengal, and a partial effect of western winds are affecting weather across Nepal. The Meteorological Forecasting Division says most of the country is cloudy, with moderate rain in many places in Koshi, Madhesh, Bagmati, Gandaki and Lumbini provinces. The cyclone’s impact could bring heavy rain in three provinces, according to the forecast. Some improvement in the weather is expected starting tomorrow.
काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको आंशिक प्रभाव हाल देशभर रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशभर अधिकांश स्थानमा बादल लागेको बताएको छ । अहिले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज […]