आज रास्वपा सचिवालय बैठक बस्दै
Full story
The Rastriya Swatantra Party (RSP) is holding a secretariat meeting today. Party chair Rabi Lamichhane will chair the meeting, which is set to discuss current issues, according to spokesperson Jagadish Kharel. The meeting is scheduled for 11 am at Banasthali in Kathmandu.
१४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् । बैठक बिहान ११ बजे काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्नेछ ।