मगनी मरिक : एक खलबलिएको मस्तिष्क
Full story
Parents who work abroad in search of happiness have children who, as they grow up, dream of going abroad like their parents while still going to school. Every day at Kathmandu airport, foreign aircraft land carrying coffins alongside living people. The title refers to Magni Marik as a disturbed mind.
‘ती अभिभावक, जो सुखको खोजीमा परदेशमा पसिना बगाउँछन् तर तिनकै छोराछोरी ठूला भएपछि बाआमाजस्तै परदेश पस्ने सपना देख्दै विद्यालय धाउँछन् ।’ ‘प्रत्येक दिन काठमाण्डुको विमानघाटमा जिउँदा मान्छेसँगै केही कफिन बोकेर विदेशी वायुयान अवतरण गर्छन् ।’ माथिका हरफहरू मैले सातसाल अगाडि, जनकराज सापकोटाको कहर (२०७३) नामक किताबमा पढेको थिएँ । त्यसमा उल्लिखित विषयहरूले आजको दिनसम्म पनि […]