युक्रेनमा रुसी हवाई आक्रमण : २६ जनाको मृत्यु, २७ जना बेपत्ता
Full story
A Russian airstrike in Ukraine’s southern Zaporizhzhia region killed 26 people, according to BBC. The attack struck the village of Komyshuvakha. Five people were injured, and a further 27 people are missing.
१७ कात्तिक, काठमाडौं । युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी सेनाको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ । दक्षिणी जापोरिजिया क्षेत्रमा पर्ने कोमिशुवाखा गाउँमा रुसी सेनाले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको हो । बीबीसीका अनुसार आक्रमणमा पाँच जना घाइते भएका छन् । प्रारम्भिक विवरणअनुसार २७ जना बेपत्ता भएका बीबीसीले जनाएको छ । आक्रमणमा […]