पटाकासहित दुई भारतीय नागरिक पक्राउ
Full story
Police in Chitwan arrested two Indian nationals with firecrackers. The seized firecrackers included types named bhirjhire, khursani, chakra and rocket, and were valued at 623,465 rupees. They were recovered from various locations in the district.
१८ कात्तिक, चितवन । प्रहरीले ६ लाख रुपैयाँ बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत ६ लाख २३ हजार ४६५ रुपैयाँ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका-६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय […]