तिहारको नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
Full story
With Tihar approaching, the cooking gas shortage in Bhaktapur continues. The District Administration Office claims that LP gas supply has become easier, but consumers in Bhaktapur still have not been able to get gas easily. Consumers who have been waiting for gas for months are going to shops and dealers in search of a filled cylinder.
१९ कात्तिक, ख्वप (भक्तपुर) । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस पाउन सकेका छैनन् । महिनौँदेखि ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् । भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्याँस पाउन नसकेको बताउनुभयो […]