शाओमीको उपहार योजनाका दैनिक र साप्ताहिक विजेता घोषणा
Full story
Xiaomi Nepal announced the daily and weekly winners of its festival campaign called 'Xiaomi Kina Uphar Everyday Bumperma Thailand Holiday.' According to the company, the campaign covers various dates from September 25 to October 31. The announcement also refers to Redmi Bud products.
काठमाडौं । शाओमी नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘शाओमी किन्दा उपहार एभ्रिडे बम्परमा थाइल्यान्ड होलिडे’ योजनाअन्तर्गत दैनिक तथा साप्ताहिक विजेता घोषणा गरेको छ। कम्पनीका अनुसार सेप्टेम्बर २५ देखि अक्टोबर ३१ सम्मका विभिन्न मितिका लागि रेडमी बड्स ६ प्ले का दैनिक विजेता घोषणा गरिएको छ। त्यस्तै रेडमी वाच ६ एक्टिभ का साप्ताहिक विजेतासमेत सार्वजनिक गरिएको […]