कामलाई सहज र सुरक्षित बनाउने जिमेलका ७ ट्रिक्स
Full story
The article lists seven Gmail tricks meant to make work easier and safer. It notes that most people began their email journey with Gmail, and that unusual or playful addresses created in the early days can now seem surprising and funny. It also says Gmail is no longer only a way to send personal messages, but has become part of professional use too.
हामीमध्ये अधिकांशले आफ्नो इमेल यात्राको सुरुवात जिमेलबाटै गरेका हुन्छौं। सुरुवाती दिनमा बनाइएका अनौठा वा रमाइला इमेल ठेगानाहरू सम्झिँदा अहिले अचम्म र हाँसो पनि लाग्न सक्छ। तर, आजको समयमा जिमेल व्यक्तिगत सन्देश पठाउने माध्यम मात्र रहेन; यो हाम्रो व्यावसायिक र दैनिक जीवनको एक अनिवार्य हिस्सा बनिसकेको छ। गुगल ड्राइभ, मिट र क्यालेन्डरजस्ता सुविधाहरूसँग जोडिएको जिमेलमा यस्ता […]