टमाटरखेतीको केन्द्र बन्दै टोड्के गाउँ, वार्षिक सवा करोडको बिक्री
Full story
Todke village in Mangsabung Rural Municipality-6, Ilam, is becoming a center for commercial tomato farming. Eighty households in the village are involved in the business. Tomatoes worth more than 12 million rupees are sold from the village each year.
१ मङ्सिर, इलाम । इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ । गाउँका ८० घरपरिवार व्यावसायिक टमाटरखेतीमा संलग्न छन् । यहाँबाट वार्षिक एक करोड २० लाख रुपैयाँभन्दा बढीको टमाटर बिक्री हुने गरेको छ । स्थानीय किसान प्रदीप राईले १० वर्षदेखि व्यावसायिक रूपमा टमाटरखेती गर्दै आएका छन् । निरन्तरको मिहिनेत र […]