नेपाल, भुटान र किर्गिजस्तानको संयुक्त प्रस्तावलाई कोप–३१ को कभर डिसिजनमा सम्बोधन
Full story
The 31st Conference of Parties (COP-31) to the UN Framework Convention on Climate Change is being held in Antalya, Turkey. A joint proposal by Nepal, Bhutan and Kyrgyzstan on mountain regions and climate change was addressed in the cover decision.
१ मंसिर, काठमाडौं । तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई सम्मेलनको कभर डिसिजनमा सम्बोधन गरिएको छ। उक्त प्रस्तावलाई सम्मेलनको अध्यक्षताको परामर्शमा तयार गरिएको कभर डिसिजनको मस्यौदामा समेटिएको छ । कोप-३१ को अध्यक्षताको परामर्शमा […]