दुई महिनामै १० करोड ६० लाख किलो धान चामल आयात, ५ अर्ब ६१ करोड रुपैयाँ बाहिरियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालले १० करोड ६० लाख किलोभन्दा बढी धान तथा चामल आयात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा विभिन्न प्रकारका धान तथा चामल गरी १० करोड ६० लाख १७ हजार २३३ किलो आयात भएको छ। यसका लागि ५ अर्ब ६१ करोड ३१ लाख […]