सांसदहरूको भूमिका निर्वाचन क्षेत्रमा बजेट माग्नेमात्रै हुन हुँदैन : लामिछाने
Full story
Rastriya Swatantra Party MP Achytam Lamichhane said the role of lawmakers should not be limited to requesting budgets for their own constituencies. Speaking at Friday’s House of Representatives meeting, he said MPs should also work on policies to fill the national treasury. He made the remarks in Kathmandu on 16 Ashoj.
१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले सांसदहरूको भूमिका केवल आफ्नो निर्वाचन क्षेत्रका लागि बजेट माग्नेमा मात्र सीमित हुन नहुने बताएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सांसदहरूले राष्ट्रिय ढुकुटी भर्ने नीति निर्माणमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका हुन् । सांसद लामिछानेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि बजेट माग्नु स्वभाविक […]