वासबेसिन धेरै फोहोर देखियो ? हाम्रो भान्समै छ टलक्क टल्काउने सामग्री

onlinekhabar.com · world

हाम्रो बाथरूममा रहेको वासबेसिन धेरे फोहोर हुने मध्येको एक वस्तु हो । पानी, टुथपेस्ट, साबुन तथा हामीले सरसफाइ गर्दा लागेका विभिन्न फोहोर दागहरू यसमा जम्मा हुन्छन् । यदि तपाईंको वासबेसिन सेतो हुनुको सट्टा पहेँलो वा दाग लागेको छ भने चिन्ता लिनुपर्दैन । यसलाई सफा गर्नका लागि विशेष प्रकारको कुनै केमिकल वा पाउडर किनिरहनुपर्दैन । घरमै […]

Read full article →