सुदूरपश्चिममा ७ लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम कार्यालयका अनुसार गत भदौ मसान्तसम्म प्रदेशका ७ लाख ३२ हजार ७५२ जना नागरिक स्वास्थ्य बिमा प्रणालीमा आबद्ध भएका हुन् । बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदले बिमा व्यवस्थापन सूचना प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार जिल्लागत रूपमा सबैभन्दा […]