ककरोच पार्टीको आन्दोलनमा महिला पत्रकार र प्रदर्शनकारीमाथि प्रहरीबाटै यौन दुर्व्यवहारको आरोप

onlinekhabar.com · world

दिल्लीको जन्तर-मन्तरमा शनिवार केन्द्रीय निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको प्रदर्शनका क्रममा दुई महिला पत्रकार र एक प्रदर्शनकारी युवतीले प्रहरीहरूमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्।

Read full article →