हत्या आरोपीसँग भिडियो बनाउने सशस्त्र प्रहरी जवान अनुसन्धानमा तानिए
Full story
Armed Police Constable Rishi Mandal has been drawn into an investigation over allegations that he promoted violence and made an indecent TikTok video with murder accused Irshad Khan.
हत्या आरोपी इर्साद खानसँग हिंसा प्रोत्साहन गर्ने तथा अभद्र टिकटक बनाएको आरोपमा सशस्त्र प्रहरी जवान ऋषि मण्डल अनुसन्धानमा तानिएका हुन् ।