एनपीएलको पहिलो खेलको टिकट सोल्ड आउट
Full story
Tickets for the opening match of the third edition of the Nepal Premier League have completely sold out. Sales opened on Thursday evening and every ticket for the first game was quickly bought up. General admission was priced at 500 rupees, while premium-category tickets cost more. Demand has been high ahead of the tournament's first match.
५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन्। बिहीबार साँझदेखि बिक्री खुला गरिएको पहिलो खेलको टिकट सोल्ड आउट भएको हो। खेलका लागि साधारणतर्फको टिकट मूल्य ५०० रुपैयाँ र प्रिमियमतर्फको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको थियो। टिकट बिक्री खुला भएको छोटो समयमै सबै टिकट बिक्री […]