तेह्रथुम सदरमुकाम जोड्न पक्की पुल बनेपछि झोलुङ्गे पुल प्रयोगविहीन
Full story
A suspension bridge has fallen out of use after a permanent bridge was built to connect the Tehrathum district headquarters. Fewer people are now walking across the suspension bridge. Its changed condition reflects rural development and a shift from difficult past journeys toward an easier life.
झोलुङ्गे पुलमा मानिसको पाइला पातलिएको छ । यी पुलको बदलिँदो अवस्था ग्रामीण क्षेत्रमा भएको विकास र विगतको कठिन यात्राबाट सहज जीवनतर्फ भएको परिवर्तनको साक्षी बनेको छ ।